'होटेलमै रहस्यमय मृत्यु: बिहानै आमासँग पुगेकी युवती केही घण्टामै मृत भेटिइन् !'

होटेलमै रहस्यमय मृत्यु: बिहानै आमासँग पुगेकी युवती केही घण्टामै मृत भेटिइन् !

धल्केवर । धनुषाको ढल्केवरस्थित जुन तारा स्टापलाइन होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। मृत भेटिनेमा पोखरा महानगरपालिका–१३ मियापाटनकी २३ वर्षीया जेनिसा विक रहेकी छन्।

इलाका प्रहरी कार्यालय ढल्केवर का अनुसार आज बिहान करिब ११ बजेतिर होटलभित्रै मृत फेला परेको खबर प्राप्त भएको हो। उनी सोही होटलमा कार्यरत रहेको पनि खुल्न आएको छ।

प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार बिहान साढे ८ बजेतिर आमा सीता विकसँगै होटल पुगेकी जेनिसा केही समयपछि होटलको काउन्टर नजिकै लडेको अवस्थामा मृत फेला परेकी थिइन्।

घटनाको कारण हालसम्म खुल्न सकेको छैन। शवलाई पोस्टमार्टमका लागि बर्दिबास अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो घटनाले स्थानीय क्षेत्रमा त्रास र रहस्य थपिएको छ भने वास्तविकता के हो भन्नेबारे सबैको ध्यान केन्द्रित भएको छ।

पढ्न छुटाउनु भयाे कि ?

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

७५ वर्षको गौरवशाली यात्रा: नेपाल चेम्बर अफ कमर्सको ऐतिहासिक AGM सोल्टी होटलमा भव्य सम्पन्न

पदीय दुरुपयोगको आरोपमा श्रममन्त्री साह बर्खास्त — रास्वपाको सिफारिसपछि प्रधानमन्त्री शाहको कडा कदम

थप अन्य समाचारहरू