'लाइनमै बसेर मतदान: रास्वपा नेता बालेन शाह बिहानै मतदानस्थलमा,'

लाइनमै बसेर मतदान: रास्वपा नेता बालेन शाह बिहानै मतदानस्थलमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ले काठमाडौं क्षेत्र नम्बर–२ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदान केन्द्रबाट मतदान गरेका छन्।

बिहान ७ बजे नै मतदानस्थल पुगेका शाह अन्य सर्वसाधारण मतदातासँगै लाइनमा बसेर आफ्नो पालो कुरेका थिए। भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका उनी झापा क्षेत्र नम्बर–५ बाट केपी शर्मा ओली सँग प्रतिस्पर्धामा छन्।

तर प्रतिस्पर्धी उम्मेदवार भए पनि शाहले आफूले भने उक्त क्षेत्रमा भोट हाल्न नपाएको बताएका छन्। उनका समर्थकहरूले मतदानस्थलमा उत्साहजनक उपस्थिति जनाएका थिए।

पढ्न छुटाउनु भयाे कि ?

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

७५ वर्षको गौरवशाली यात्रा: नेपाल चेम्बर अफ कमर्सको ऐतिहासिक AGM सोल्टी होटलमा भव्य सम्पन्न

पदीय दुरुपयोगको आरोपमा श्रममन्त्री साह बर्खास्त — रास्वपाको सिफारिसपछि प्रधानमन्त्री शाहको कडा कदम

थप अन्य समाचारहरू