'नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक'

नेपाल मेडिकल काउन्सिल (NMC) को आधिकारिक वेबसाइट nmc.org.np ह्याक भएको छ। वेबसाइटमा “CMD Nepal” नामक समूहले नियन्त्रण लिएर सन्देश प्रकाशित गरेको छ, जसमा लेखिएको छ — “नेपालमा निर्दोष विद्यार्थीहरूको रगत बग्यो, तर अपराधीहरू केपी ओली र रमेश लेखक अझै सास फेर्दै घमण्डले बाच्दै छन्।” सन्देशमा थप चेतावनी दिइएको छ —“यदि हाम्रो आवाजलाई बेवास्ता गरियो भने, हामी ठूला वेबसाइटहरूमाथि आक्रमण गर्नेछौं।”

यस घटनापछि  नेपाल मेडिकल काउन्सिलको वेबसाइट हाल लाई खुल्न  छोडेको छ । नेपाल मेडिकल काउन्सिल मा राखिएका आफ्ना डाटा प्रति चिकित्सक हरु चिन्तित  छन्नि ।  हालसम्म नेपाल मेडिकल काउन्सिल वा प्रहरी प्रशासनले आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्

पढ्न छुटाउनु भयाे कि ?

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

७५ वर्षको गौरवशाली यात्रा: नेपाल चेम्बर अफ कमर्सको ऐतिहासिक AGM सोल्टी होटलमा भव्य सम्पन्न

पदीय दुरुपयोगको आरोपमा श्रममन्त्री साह बर्खास्त — रास्वपाको सिफारिसपछि प्रधानमन्त्री शाहको कडा कदम

थप अन्य समाचारहरू