'प्रहरी खेलाडी र प्रशिक्षकका लागि ठूलो सुविधा : रासन रकम दोब्बर!'

प्रहरी खेलाडी र प्रशिक्षकका लागि ठूलो सुविधा : रासन रकम दोब्बर!

काठमाडौं, ३ भदौ — नेपाल प्रहरीले आफ्ना खेलाडी तथा प्रशिक्षकहरूलाई ठूलो सुविधा दिने निर्णय गरेको छ। अबदेखि जुडो, कराँते, तेक्वान्दो, ड्रिल र पिटी प्रशिक्षक तथा खेलाडीहरूले पाउँदै आएको राशन वापतको रकम दोब्बर पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार खेलाडी र प्रशिक्षकहरूको पोषणयुक्त डाइट सुनिश्चित गर्नका लागि १०० प्रतिशत थप राशनको व्यवस्था गरिएको हो।

यसका लागि आवश्यक बजेटसमेत विनियोजन भइसकेको छ। यो निर्णयसँगै खेलकुद क्षेत्रमा संलग्न प्रहरी खेलाडी र प्रशिक्षकहरूको मनोबल उच्च हुने अपेक्षा गरिएको छ। प्रहरी नेतृत्वले यसलाई खेलाडीमैत्री नीतिको ठोस कदमका रूपमा व्याख्या गरेको छ।

विशेषज्ञहरूले यस निर्णयले प्रहरी खेलकुदलाई अझ सशक्त बनाउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सहयोग पुर्‍याउने धारणा व्यक्त गरेका छन्।

पढ्न छुटाउनु भयाे कि ?

त्रिभुवन विमानस्थलमा ‘काम गर्न निषेध’ विवाद : दुई अध्यागमन अधिकृत हटाइए

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

थप अन्य समाचारहरू