'स्वास्थ्य सेवामा उच्चस्तरीय सरुवा, कोशी प्रदेश बाट थपलिया मन्त्रालयमा फिर्ता, डा घिमिरे कोशी सचिवमा'

काठमाडौं

सरकारले स्वास्थ्य सेवाका उच्चस्तरीय पदाधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार कोशी प्रदेशका स्वास्थ्य सचिव राधिका थपलियालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ। उनका स्थानमा मन्त्रालय अन्तर्गत कार्यरत डा. यदुचन्द्र घिमिरेलाई कोशी प्रदेशको स्वास्थ्य सचिवका रूपमा प्रस्ताव गरिएको छ।

सचिव थपलिया विगत केही समयदेखि विवादमा समेत थिइन्। उनले छात्रवृति करार का चार जना चिकित्सकलाई यातायात कार्यालयमा सरुवा गरेको विषय विभिन्न निकायमा उठ्दै आएको थियो। उक्त निर्णयको विरोध नेपाल मेडिकल एशोसिएशनका अध्यक्ष डा. अनिल कार्की, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. हुलास अग्रवाल लगायतले निरन्तर रूपमा गर्दै आएका थिए।

त्यसैगरी, प्युठान अस्पतालका प्रमुख डा. अर्याललाई मधेश प्रदेशको स्वास्थ्य सचिवका रूपमा पठाइएको छ।

पढ्न छुटाउनु भयाे कि ?

सीमा कडाइबाट राजस्व वृद्धि, बजारमा लुट — न्यून आयका उपभोक्ता चपेटामा

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

७५ वर्षको गौरवशाली यात्रा: नेपाल चेम्बर अफ कमर्सको ऐतिहासिक AGM सोल्टी होटलमा भव्य सम्पन्न

थप अन्य समाचारहरू