'नेपाल डेन्टल एसोसिएसन (NDA) सुनसरीको नयाँ कार्यसमिति गठन : अध्यक्ष मा डा सुजन गौतम निर्विरोध'

सुनसरी | २०८२ साउन १९ गते

नेपाल डेन्टल एसोसिएसन (NDA) सुनसरी शाखाको नयाँ कार्यसमिति २०८२ साउन १९ गते सम्पन्न भेलाबाट गठन गरिएको छ। NDA  सुनसरी का सदस्यहरूको उपस्थिति रहेको उक्त बैठकले नयाँ कार्यसमिति निर्विरोध  चयन गरेको छ ।

नवगठित कार्यसमितिमा निम्न पदाधिकारीहरू चयन भएका छन्:

  • अध्यक्ष: डा. सुजन गौतम
  • उपाध्यक्ष: डा. तृप्त नारायण यादव
  • सचिव: डा. प्रभात रंजन पोखरेल
  • सह–सचिव: डा. दीपक कुमार मिश्रा
  • कोषाध्यक्ष: डा. अंकिता रेग्मी

सदस्यहरू:

  • डा. रमेंन ढुंगेल
  • डा. सशांक  ताम्राकार
  • डा. सुसान्त लामिछाने
  • डा. समीक्षा संग्रौला
  • डा. सुभाष चन्द्र

नयाँ कार्यसमितिले निकट भविष्यमा जिल्ला स्तरमा दन्त स्वास्थ्य सम्बन्धी कार्यक्रम, सदस्यता व्यवस्थापन र पेशागत सशक्तिकरणका कार्यहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ। डा सुजन गौतम चिकित्सक को हक हितको लागि लड्ने परिचित अभियन्ता हुन ।

पढ्न छुटाउनु भयाे कि ?

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच पहिलो संवाद: कानुन, कर्मचारी र विकासका समस्यामा ठोस प्रतिबद्धता

नगद कारोबारमा कडाइले सुनचाँदी व्यवसायी दबाबमा

कुकुरका लागि बोर्डिङ पास, गाईका लागि बेवास्ता?” – समाजमा बढ्दो दोहोरो सोच!

Garden of Dreams मा शनिबार आन्तरिक पर्यटकको ओइरो, घण्टौँ लाइनमै कुर्दै उत्साहजनक भीड

७५ वर्षको गौरवशाली यात्रा: नेपाल चेम्बर अफ कमर्सको ऐतिहासिक AGM सोल्टी होटलमा भव्य सम्पन्न

पदीय दुरुपयोगको आरोपमा श्रममन्त्री साह बर्खास्त — रास्वपाको सिफारिसपछि प्रधानमन्त्री शाहको कडा कदम

थप अन्य समाचारहरू